दार्चुला: दार्चुला जिल्लामा नौगाड-४, होपरी गाउँ नजिक भैरवधार क्षेत्रमा बिहान करिब ७:३० बजे ग ३ च ३३५१ नम्बरको जीप दुर्घटना भएको छ। गोबेजात्राबाट फर्किँदै गरेको जीप सडकबाट करिब ७० मिटर तल खसेको थियो।

घटनास्थलमा सवार ड्राइभरसहित ११ जना सबै घाइते भएका छन्। उनीहरूमध्ये ४ जनाको अवस्था गम्भीर रहेको छ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय