दार्चुलाको नौगाड–५ सौकेबगरमा सोमबार दिउँसो अटो खस्दा नौगाड–६ डाँडाकी १२ वर्षीया आरुसी धामीको मृत्यु भएको छ। दुर्घटनामा आरुसीकी हजुरआमा ४७ वर्षीया चाखुरी देवी धामी र १७ वर्षीया भागा धामी वेपत्ता छन्। चालक मनीराम भुलका १७ वर्षीय छोरा आयुष भुल घाइते भई गोकुलेश्वर अस्पतालमा उपचाररत छन्। चालक भुललाई प्रहरीले नियन्त्रणमा लिएर अनुसन्धान अगाडि बढाइरहेको छ।

 

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय