कैलाली: कैलालीमा पछिल्ला महिनामा सवारी दुर्घटनाको दर तीव्र रूपमा बढेको छ। साउनदेखि कात्तिक १७ गतेसम्म १०४ दुर्घटना हुने क्रममा १८ जनाले ज्यान गुमाएका र २१५ जना घाइते भएका छन्। गति सीमा उल्लङ्घन, लेन अनुशासन नमानिनु र मापसे प्रमुख कारण रहेको ट्राफिक प्रमुख चक्रबहादुर देउवाले बताए।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय