अनेरास्ववियुको खुला सत्र समापन संगै बन्द सुरु भएको अध्यक्ष आनसिह बडालले बताउनुभयो । अध्यक्षको आकाक्षिंमा अनेरास्ववियु दार्चुला बहुमुखी क्याम्पस कमिटीका संयोजक सन्तोष सिह ठगुन्ना र नरेन्द्र प्रसाद जोशी देखिएका छन् । सहमतिमै नेतृत्व चयन गरिने अनेरास्ववियु दार्चुलाले जनाएको छ । kalapaninews