दार्चुला । राष्ट्रिय प्रजातन्त्र पार्टी दार्चुलाले जिल्ला कार्य समिति कोषाध्यक्ष राजेन्द सिह डाडललाई कार्वाही गरेको छ । पार्टीको हित बिपरीत सामाजिक संजालमा अफवाह फैलाउने हिसावले अभिब्यक्ति दिएको भन्दै कार्वाही गरिएको पार्टीले जनाएको छ । पार्टीको साधारण सदस्य समेत नरहने गरी निष्कासन गरिएको छ । त्यस्तै देबेन्द्र महरालाई पनि पाटिको साधारण सदस्य समेते नरहने गरी निष्कासन गरिएको छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय