Home
समाचार
Image
सुदूरपश्चिम
स्वास्थ्य
राजनीति
खेलकुद
अर्थ
मनोरञ्जन
Epaper
ताजा अपडेट
अढाई महिनामै श्रमदानबाट दुम्लिङमा झोलुङ्गे पुल निर्माण, आज उद्घाटन हुँदै
भारतले दियो लिपुलेक हुँदै व्यापार गर्न चीन तिब्बत जाने व्यापारीलाई अनुमतिपत्र
४३ वर्ष ३ महिना विद्यालय सेवामा समर्पित जीवन, अवकाशपछि रित्तो हात : विद्यालय कर्मचारीमाथिको राज्यको अन्याय कहिलेसम्म ?
रास्वपाको प्रस्ताव : प्रदेश सभा खारेज, स्थानीय तहको संख्या एकतिहाइ घटाइने
दार्चुलाको तिङ्कर भन्ज्याङ नाका खुल्यो, ६३ व्यापारी ताक्लाकोट पुगे
रास्वपा केन्द्रीय सदस्यमा दिलेन्द्र जोशीको उम्मेदवारी घोषणा
धेरै पढिएको
१
प्रेमीकै कारण आत्महत्याको बाटो रोज्न तयार भइन् बैतडीकी पशुपति महरा यस्तो रहेछ कारण
२
दुहुँ गाउँपालिकामा एक बृद्धको कंकाल भेट्टियो
३
वानटनको नामले परिचित कृष्णदत्त जोशीको व्यवसायिक सङ्घर्षको कथा (भिडियो सहित)
४
बैतडीमा खर काट्ने क्रममा भिरबाट लडेर एक किशोरीको मृत्यु
५
दार्चुला जिल्लाको व्यास गाउँपालिकाको एम्बुलेन्स दुर्घटना चालक घाइते
६
दार्चुलामा भिरबाट लडेर एक पुरुषको मृत्यु
७
गायक मनोज राजको स्वर र आकान्क्ष्या अग्रवालको अभिनयमा म्युजिक भिडियो मेरो मुटु सार्वजनिक (भिडियो सहित)
८
दार्चुलाको नाम विश्व सामु चिनाउदै पारा तेक्वान्दो खेलाडी भरत
९
शिवरात्रीको अवसरमा धनगढीका युवाहरूको तोप्स सम्भो गीत सार्वजनिक (भिडियो सहित)
देश/प्रदेश
प्रदेश १
प्रदेश २
वागमती
गण्डकी
प्रदेश ५
कर्णाली
सुदूरपश्चिम
समाचार
सूचना-प्रविधि
खेलकुद
राजनीति
About
मनोरञ्जन
राजनीति
सूची
ग्रिड
एमालेको घोषणा पत्रः युवालाई मासिक १० जीबी डेटा निःशुल्क, सुत्केरीलाई २० हजार भत्ता
काङ्ग्रेसमय बन्दै दार्चुला: धर्मानन्द जित्ने सम्भावना बलियो
नागुवासीका माग सम्बोधन गर्न उम्मेदवार प्रतिबद्ध
महाकाली नगरपालिकाको ९ नम्बर वडामा काङ्ग्रेस उम्मेदवार जोशीको भव्य स्वागत ।
महाकाली नगरपालिकाको ९ नम्बर वडामा काङ्ग्रेस उम्मेदवार जोशीको भव्य स्वागत ।
महाकाली नगरपालिकाको ९ नम्बर वडामा काङ्ग्रेस उम्मेदवार जोशीको भव्य स्वागत । नेपाली काङ्ग्रेसको तर्फबाट प्रतिनिधि सभा सदस्यका लागि प्रत्यक्ष तर्फका उम्मेदवार उम्मेदवार धर्मानन्द जोशी नेतृत्वको प्रचारप्रसारको टोलिले आज महाकाली नगरपालिकाको वडा नम्बर ९ को दत्तु,साकार,थाप्ला,उलेनी ,खोली र वेत गाउँमा आम मतदाता,काङ्ग्रेसका अगुवा नेता कार्यकर्ता संग निर्वाचन लक्षित भेटघाट तथा अन्तरक्रिया गरेको दार्चुला काङ्ग्रेसका महाधिवेशन प्रतिनिधि एवं तरुण दल दार्चुलाका अध्यक्ष सुरेन्द्र बमंले जानकारी दिएका छन् । भेटघाट तथा घरदैलो कार्यक्रममा जनताले परिवर्तन खोजेको र परिवर्तनको मर्म भावना लाई काङ्ग्रेसले आत्मसात गरेर पार्टी बदलेर देश बदल्ने संकल्प सहित काङ्ग्रेसले नीति नेतृत्व परिवर्तन गरेर दार्चुलामा नयाँ अनुहार अहिलेसम्म कुनै बदनाम नभएको वेदाग ईमानदार स्वच्छ छविको धर्मानन्द जोशीलाई उम्मेदवार बनाएकोले काङ्ग्रेस उम्मेदवार प्रति गाउँ गाउँमा जनताको उत्साह,विस्वास,भरोसा र समर्थन बढ्दै गएको नेपाली काङ्ग्रेस प्रदेश क्षेत्रीय कार्यसमिति क का सचिव पुष्कर जोशीले जानकारी दिएका छन् । महाकालीको वडा नम्बर ९ को विभिन्न गाउँमा पुग्दा जनताले काङ्ग्रेसले जितेको बेला विकासको अनुभुती गर्न पाएको र काङ्ग्रेसकै नेतृत्वमा स्थानीय सरकार हुँदा हाम्रा गाउँमा सडक पुगेको,सिचाइ पुगेको तर एमाले जितेको बेला काङ्ग्रेसले बनाएको सडक न स्तरोन्नति गर्यो नत नयाँ विकास निर्माणको काम सुरु गरेको अनुभुती जनता पाए त्यसैले जनताले यो चुनावमा महाकाली नगरपालिकाको वडा नम्बर ९ बाट सत्तामा गएर विकासको सिन्को नभाच्ने र स्वार्थी अवशरवादी भन्दा विकासवादी सोच भएका स्वच्छ छवि भएका नयाँ व्यक्ति नयाँ सोच भएका काङ्ग्रेस उम्मेदवार धर्मानन्द जोशीलाई रुखमा मतदान गरेर जिताउन तयार रहेको महाकाली वडा नम्बर ९ का स्थानीय जगत ढाटले बताए । यस्तै भेटघाट कार्यक्रममा बोल्दै दार्चुला कांग्रेसका कोषाध्यक्ष हंस राज भट्टले अहिले देशको वर्तमान राजनीतिक अन्योल र अस्थिरताको अवस्थालाई अनत्य गर्न र देशमा स्थायीत्व,शान्ति सुशासन कायम गर्दै संविधान,लोकतान्त्रको रक्षा गर्नका लागी देशमा काङ्ग्रेसको सरकार हुनुपर्ने आवश्यक रहेकोे बताए साथै काङ्ग्रेसले जेन्जी आन्दोलनको मर्म भावनालाई आत्मसात गर्दै आफ्नो गल्ती स्विकार्दै पार्टीमा रुपान्तरण,हस्तान्तरण गर्दै पार्टीको निति नेतृत्व बदलेर देश बदल्नको लागी स्पष्ट दृष्टिकोण भएको,देशलाई सहि नेतृत्व दिन सक्ने व्यक्ति गगन थापा नै भएकाले गगन थापालाई प्रधानमन्त्री बनाउन दार्चुलाबाट धर्मानन्द जोशीलाई लाई जिताउनुपर्ने कांग्रेसका कोषाध्यक्ष भट्टले बताए । भेटघाट तथा घरदैलो कार्यक्रममा काङ्ग्रेस जिल्ला कार्यसमिति दार्चुलाका कोषाध्यक्ष हंसराज भट्ट,तरुणदल जिल्ला अध्यक्ष सुरेन्द्र बहादुर बम,प्रदेश क्षेत्रीय कार्यसमिति क का सचिव पुष्कर जोशी,महाधिवेशन प्रतिनिधि सुना बोहरा,काङ्ग्रेस नेता महेन्द्र बडु,नेविसंघ दार्चुला उपाध्यक्ष भुवन धामी,नेविसंघ नेता अजय महरा लगायत महाकाली नगरपालिका वडा नम्बर ९ का काङ्ग्रेसका अन्य नेता कार्यकर्ताको उपस्थिति रहेको थियो ।
काङ्ग्रेस उम्मेदवार जोशी प्रति गाउँ गाउँमा जनसमर्थन बढ्दै
दुहुँ गाउँ बस्तीमा काङ्ग्रेस उम्मेदवार जोशी, पिपलचौरीमा एमाले परित्याग गरि ७ जना काङ्ग्रेस प्रवेश
चुनाव लक्षित घरदैलो तथा भेटघाट गर्दै ब्याँसका विभिन्न गाउँमा काङ्ग्रेस उम्मेदवार धर्मानन्द जोशी
घोषणापत्र बुझाउन सबै उमेदवारलाई आयोगको आह्वान
« Previous
1
2
3
4
…
112
Next »
© 2026, All right reserved to siddatopikhabar
Made with ❤️ By
Gorkhaly Labs